वाउ टाइम एपमा लाईभ टिभी

काठमाडौं, ५ असोज । नेपाल टेलिकमले मोबाइल फोनका प्रयोगकर्तालाई लक्षित गरेर लाइभ टिभी, मुभी, भिडियो र विभिन्न एफएमहरु मोबाइल एपमार्फत हेर्न तथा सुन्न सकिने एपलाई सार्वजनिक गरेको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एउटै एपमा यि सुविधाहरु दिन ‘वाउटाइम’ सञ्चालनमा आएको छ । यो एपमार्फत लाइभ टिभीमा नेपाली, हिन्दी र विदेशी भाषाका…

Logo