काठमाडौं ।एउटै ‘प्लेटफर्म’बाट विभिन्न किसिमका सेवा दिँदै आएको ‘रिचार्जर मोबाइल एप’ पछिल्लो समय ग्राहकको मन जित्न सफल हुँदै आएको छ । ‘गुगल प्ले’ तथा ‘एप्पल’को ‘एप स्टोर’बाट ‘रिचार्जर डाउनलोड’ गरी ‘एकाउण्ट’ खोलेपछि प्रयोगकर्ताले १०० रुपैंयाँ ‘क्यास व्याक’ पाउने ब्यवस्था रहेकोछ । त्यसपछि जतिको मोबाइल ‘रिचार्ज’ गर्ने हो, त्यत्ति नै ‘क्यास व्याक’ हुने ‘रिचार्जर’को प्रावधान रहेको…