निजगढ विमानस्थल समयमै सक्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य समयमै सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा भएको विमानस्थल निर्माण सम्बन्धि विशेष छलफलमा बोल्दै सरोकारवालाहरुले देशको आर्थिक क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडो सक्नुपर्ने बताएका हुन् ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले काठमाडौंबाट सबै भन्दा नजिकको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी बढाउन धेरै बनक्षेत्रको…

Logo