छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूको वर्चस्व

पोखरा । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म आयोजित छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन् । पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु रावतले उपाधि जितेका हुन् । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित प्रतियोगितामा दलबहादुरले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे । अघिल्लो संस्करणमा उनी…

Logo