काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बुधबार एकै दिन २७० जना भन्दा बढीले सफल आरोहण गरेका छन् । नेपाल पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक हो । संघका महासचिव ऋषि राम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो उपलब्धि नेपालको पर्यटन र साहसिक…