काठमाडौं,सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारीहरु गरेको छ । यसकै शिलशिलामा प्रदेश नं. १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि ९ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ। जसमा अल्ट्रा धाविका मीरा राईसहित परेका छन् ।प्रदेश नं. एक सरकारले नियुक्त गरेका सद्भावना दूत मध्ये आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा,…