भरतपुर विमानस्थल १० दिनका लागि बन्द

भरतपुर,भरतपुर विमानस्थल हिजोदेखि १० दिनका लागि बन्द भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का…

Logo