भारतीय गाडीमा भ्रमण वर्षको पोस्टर टाँस्ने अभियान शुरु

काँकडभिट्टा,पूर्वीनाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान शनिबारबाट शुरु गरेको छ ।सङ्घीय सांसद् राम कार्की तथा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले डब्लुबी ७४ एके ८८६४ नंको भारतीय गाडीमा संयुक्त रुपमा पोस्टर टाँसेर अभियानको शुरुआत गर्नुभएको हो ।रङ्गीन…

Logo