इटहरी। पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटलका रूपमा सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारीको औपचारिक घोषणा गरिएको छ । होटलको औपचारिक उद्घाटनअघि नै सम्पन्न भएको यस सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन र उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । साझेदारी अन्तर्गत…