विशिष्ट पाहुनाको आगमनसँगै पोखरेलीहरुमा पर्यटन चलायमान हुने आशा

पोखराको पर्यटनलाई चलायमान बनाउन पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाले अग्रसरता देखाएका छन् ।  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाट्टा) गण्डकीको टोली भदौ १६ गते आन्तरिक पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले प्रदेश २ को भ्रमणमा पुग्यो। पोखरा र सिमरालाई हवाई उडानबाट जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा भ्रमण लक्षित थियो।  सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु…

Logo