उपल्लो डोल्पा, प्राकृतिक सौन्दर्यताको धनि (फोटोफिचर)

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, चितुवा पाइने स्थान र अमूल्य जडीबुटीको भण्डार हो। सेताम्य हिमाल र भन्ज्याङले उपल्लो डोल्पाको सौन्दर्यलाई थप चम्काएको छ। हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको उपल्लो डोल्पा समुद्री सतहबाट ४ हजार मिटर उचाइमा अवस्थित छ। यति उच्च स्थानमा रहे पनि यहाँ अन्नको उब्जनी राम्रो हुन्छ। यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै…

Logo