सुन्दर हिमाली क्षेत्रमा पनि जटिल बन्दै फोहाेरको समस्या

पर्यावरणीय तथा जनजीविकाका हिसाबले अति महत्वपूर्ण हिमाल तथा उच्च पाटनहरु अनियन्त्रित मानवीय गतिविधिका कारण जोखिममा पर्दै गएको देखिएको छ।    वर्षेनी बढ्दै गएको मानवीय अनियन्त्रित क्रियाकलापका कारण देशका सुन्दर हिमाली क्षेत्रको विकासभन्दा विनाश बढ्ने गरेको पाइएको छ। जाजरकोट, डोल्पाका उच्च भागमा रहेका विभिन्न पाटन तथा हिमालको काखमा जडीवुटी सङ्कलनका साथै जथाभावी वस्ती बसाउने होडबाजीका कारण…

Logo