काठमाडौं । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीत च्यालेन्ज शनिबार सुरु हुने भएको छ । यो च्यालेन्जस हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगता हो । काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ । ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक…