महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारको हस्ताक्षर

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदुरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो । संस्कृति,पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधासम्पन्न विमानस्थल बनाउने उल्लेख…

Logo