उत्तरी दोलखाको विगु गाउँपालिका–७ मा पर्ने विगु गुम्बा धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकहरू को संगमस्थल बन्दै गएको छ । हिमाली गाउँ विगुमा रहेको यो गुम्बा पछिल्लो समय आकर्षक गन्तव्यको केन्द्र बन्दै गएको छ । विगुसम्म पुग्ने सडक सञ्जाल विस्तार भएपछि सो गुम्बामा दर्शन गर्न र घुम्न जाने मानिसहरुको संख्या बढ्दै गएको छ ।दोलखाको सदरमुकाम चरिकोटबाट ३५…