हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक टप फाइब समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। आचार्यले तीन राज्यमन्त्रीसहित पाँच मन्त्री नियुक्त गरेका हुन् । यसैबीच प्रदेश १ सरकारले आगामी असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको…