डेब्युको तयारीमा युवा नेताहरु

प्रतिनिधिसभा र प्रदेशसभामा युवाहरू अगाडि आउनुपर्ने बहस चलिरहँदा केही युवाले निर्वाचनमा डेब्यु गरेका छन् । देशका ठूला र पुराना दलमा पहिलो र दोस्रो पुस्ताले संसदीय राजनीतिमा हैकम जमाइरदा यो पटक युवाहरूले अवसर पाएका छन् । डेब्यु मै उनीहरुले छक्का हान्ने नहान्ने भन्ने यकिन भने मतपेटिका खोलेपछि थाहा हुनेछ । तर केही नेताको अहिलेका चुनावी तयारी…

Logo