कतार विश्वकपमा दोस्रो चरणका खेलहरु सुरु भइसकेका छन् । पहिलो चरणका खेलहरु सकिँदासम्म निकै अप्रत्यासित नतिजाहरु आए । एसियन राष्ट्रहरु अमेरिकी तथा युरोपियन टोलीहरुका अघि निकै बलियो देखिदा आयोजक राष्ट्र नै प्रतियोगिताबाट बाहिरी सकेको छ । जर्मनी, अर्जेन्टिना र उरुग्वे जस्ता राष्ट्रहरु राउण्ड अफ १६ मै जान पाउलान कि नपाउलान त्यो अहिले नै भन्न सक्ने…