नारायणगढ-मुग्लिङ सडक किन बन्द भैरहन्छ पटक पटक ?

नेपालको मध्य भागमा रहेको नारायणघाट-मुग्लिङ सडकमा सवारी साधन घण्टौ जाममा बस्नु पर्ने पूरानो रोग हो । यो खण्डमा बर्खामा मात्र हैन हिउँदमा पनि पहिरो जाँदा समस्या आउने गरेको छ । तर यतिखेर पुल बनाउन पहरो काट्न दिनको ४ घण्टा सडक ठप्प छ । यसले लाखौं यात्रुहरुलाई समस्या भएको छ । यो समस्या १ दिन वा…

Logo