२९ जेठ २०६३ अर्थात् सन् २००६ जून १२ मा सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा पाइलट दीपक पोखरेलको निधन भयो । श्रीमान् गुमाएपछि श्रीमती अञ्जु खतिवडा एक्ली भइन् । पतिवियोगलाई शक्तिमा रुपान्तरण गर्न उनी पाइलट बन्ने अठोट लिइन् । ६ वर्षे छोरीलाई परिवारको जिम्मा लगाएर उनी अमेरिका गइन् । केही वर्ष अमेरिकाको क्यालिफोर्नियामा…