बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?

काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतम बुद्ध विमानस्थलपछि पोखरामा बनेको विमानस्थल देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना सन् १९७१ मा पञ्चायतकालमै भएको हो । तर, लामो समयसम्म यसले गति लिन सकेको थिएन । सन् २०१६ मा मात्र यो परियोजना तीव्र गतिमा अघि बढ्यो । नयाँ विमानस्थलमा दैनिक आन्तरिकतर्फ ४८ र अन्तर्राष्ट्रिय…

Logo