कर्णालीको समीकरणः के कांग्रेसले २०७४ को निर्वाचनको चोट भुलाउँछ ?

आसन्न संघीय निर्वाचनलाई लिएर कर्णाली प्रदेशमा दलहरुको उपस्थितिमाथि लेखाजोखा जारी छ । प्रतिनिधिसभाको ०७४ सालको निर्वाचनमा प्रदेशभर निल रहेको नेपाली कांग्रेसले प्रदेशसभामा भने एक सिट जितेको थियो । त्यहीँ एक सिटमा विजयी जीवनबहादुर शाही अहिले कर्णालीका मुख्यमन्त्री हुन् ।  गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार भने नेपाली कांगे्रस कर्णाली प्रदेशमा पहिलो दल बन्यो ।…

Logo