श्रीलंकाको बोहितिवाया गाउँमा अनलाइन कक्षाका लागि शिक्षक तथा विद्यार्थीले तीन किलोमिटरभन्दा बढी दूरी पैदल हिँड्दै चितुवा र हात्ती भएको जंगल पार गर्नुपर्ने हुन्छ। छेउछाउको एउटै इन्टरनेट सिग्नलका लागि तीन किलोमिटर जंगल पार गरेपछि शिक्षक र विद्यार्थी गरी ४५ जना एउटा अग्लो चट्टानमा चढ्छन्। सूचना प्रविधिकी शिक्षक निमली अनुरुद्धिकाले इन्टरनेट सिग्नल पाउनासाथ कोभिड–१९ का कारण भौतिक…