भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार सङ्क्रमित, ४७ हजार सङ्क्रमणमुक्त

भारतमा कोरोना भाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन्। योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले…

Logo