हाइटीका राष्ट्रपति हत्या अभियोगमा एक अमेरिकी नागरिकसहित ६ पक्राउ

हाइटीका राष्ट्रपति जोभनेल मोइसको हत्यामा संलग्न अभियोगमा हाइटी प्रहरीले केही शंकास्पद ६ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जसमध्ये १ जना अमेरिकी नागरिक रहेकाे समाचारमा उल्लेख छ । साथै अन्य २ विदेशी पनि नियन्त्रणमा लिइएकाे उल्लेख गरे पनि प्रष्ट पारिएका छैन । सुरक्षाकर्मीको कारवाहीमा केही मारिएका बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको…

Logo