भारतमा एकै दिन ४२ हजार सङ्क्रमित थपिए, ४५ हजार निको भए

भारतमा गएको चौबीस घण्टामा कोरोनाका ४२ हजार ७६६ सङ्क्रमित थपिएका छन्। यससँगै भारतमा कोरोना भाइरसका कुल सङ्क्रमितकाे संख्या तीन करोड सात लाख ९५ हजार ७१६ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार हाल चार लाख ५५ हजार ३३ जना सक्रिय सङ्क्रमित छन्। गएको चौबीस घण्टामा तीन हजार ६९४ जना सक्रिय सङ्क्रमित घटेका छन्। यस्तै गएको चौबीस घण्टामा…

Logo