भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित, ३९ हजार १३० सङ्क्रमणमुक्त

भारतमा कोरोना भाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन्। सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो। अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए।   त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।…

Logo