कोरोनाबाट धेरै प्रभावित विश्वका पन्ध देश (सङ्क्रमित र मृतकको संख्यासहित)

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् ।  कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ ।   सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित  र यस…

Logo