बाइडन र पुटिनद्वारा वार्ताको प्रशंसा

अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे…

Logo