ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

ब्राजिलमा एकै दिन २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। समाचार अनुसार यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो।  यहाँ केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ। ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड…

Logo