इरानी प्रतिकारपछि ग्यास आपूर्ति र व्यापार मार्गमा चुनौती, खाडी राष्ट्रहरू सतर्क

वासिङ्टन । अमेरिकी राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमाथि गरिएको आक्रमणबारे स्पष्ट मतभेद देखिएको छ । इजरायलले उक्त क्षेत्रमा हमला गरेपछि इरानले मध्यपूर्वका ऊर्जा संरचनामा प्रतिकारात्मक हमला गरेको छ, जसले विश्वभर ऊर्जा मूल्यलाई अझ बढाएको छ । यस घटनाले गल्फका देशहरूलाई पनि चिन्तित पारेको छ र अमेरिकी राष्ट्रपतिलाई इजरायलको कदमलाई नियन्त्रण गर्न…

Logo