पाकिस्तानको हवाई आक्रमणले काबुल अस्पतालमा ४ सयको मृत्यु, २५० घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानको वायुसेनाले एक लागूऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। अफगान अधिकारीहरूले कम्तीमा ४ सय व्यक्तिको मृत्यु र करिब २५० घाइते भएको पुष्टि गरेका छन्। अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सोमबार सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा अस्पतालमा राति करिब ९ बजे भएको आक्रमणले २ हजार शय्याको…

Logo