वासिङ्टन । ट्रम्प प्रशासनभित्रै इरान युद्धको विषयलाई लिएर गम्भीर दरार देखिएको छ । आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले खुलेआम असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् । केन्टले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पत्रमा इरानलाई तत्काल खतरा नभएको दाबी गर्दै युद्धको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उनले इजरायल र अमेरिकी प्रभावशाली समूहको दबाबमा युद्धतर्फ धकेलिएको आरोपसमेत…