श्रीलंकानजिक अमेरिकी आक्रमणमा ८७ इरानी नौसैनिकको मृत्यु

काठमाडौं । हिन्द महासागर क्षेत्रको अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको अमेरिकी आक्रमणमा ८७ जना इरानी नौसैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ। घटनापछि इरानले यसको कडा बदला लिने चेतावनी दिएको छ। इरानी नौसेनाका कमाण्डर रियर एडमिरल शाहराम इरानीका अनुसार मार्च ४ मा श्रीलंकाको गाले तट नजिकै इरानी युद्धपोत ‘आइआरआइएस डेना’माथि अमेरिकी पनडुब्बीले आक्रमण गरेको थियो। उक्त जहाज…

Logo