जापानिज् टेलिभिजनमा रोबोटले समाचार भन्ने

टोकियो, सुन्दर युवती जस्तै देखिने इरिका रोबोटले आगामी अप्रिल महिना देखि जापानिज् टेलिभिजनमा समाचार भन्ने भएकी छिन् । ह्युमोनाइड नामाकरण गरिएको प्रविधिवाट निर्माण गरिएको इरिकाको उच्चारण अन्य रोबोटको तुलनामा बढी स्पष्ट रहेको छ । यसका निर्माता हिरोसी इसिगुराका अनुसार उनको वाचनलाई हेर्दा धेरैले उनको शरीर भित्र मानिसको जस्तो आत्मा रहेको अनुमान गर्छन् । इरिका रोबोटको…

Logo