यसकारण भ्लादिमिर पुटिनलाई रुसका सञ्चारमाध्यम ‘भगवान’ मान्छन् !

लामो समयदेखि रुसी सञ्चारमाध्यममा राष्ट्रपति भ्लादिमिर पुटिनको छविलाई एउटा जोदाहा नेताको रुपमा प्रस्तुत गरिँदै आएको छ जसले रुसलाई पश्चिमाहरुबाट जोगाए । तर, अहिले रुसी सञ्चारमाध्यममा उनको छवि भगवानको रुपमा स्थापित गरिँदै छ । रुसमा आगामी वर्षको मार्चमा राष्ट्रपतिको चुनाव हुँदैछ । यस्तोमा सरकारी टेलिभिजन च्यानलले उनको धार्मिक स्तुतिगान गाउँदै एउटा भगवानको रुपमा देखाउन खोजी रहेको छ,…

Logo