भारतको न्यायलयमा एतिहासिक घटना: प्रधानन्यायधीशबिरुद्द उत्रिए ४ बरिष्ठ न्यायधीश

केन्द्रबिन्दु सम्बाददाता  काठमाडौँ, २८ पुस । भारतीय सर्वोच्च अदालतका बरिष्ठ न्यायधीशहरुले प्रधान न्यायधीशको बिरुद्दमा पत्रकार सम्मेलन गरेका छन् । सर्बोच्च अदालतका ४ न्यायधीशहरु जस्टिस जे चेलामेश्वरम, जस्टिस रंजन गोगोई, जस्टिस मदन लोकुर र जस्टिस कुरियन जोसेफ़ले प्रधान न्यायधीश बिरुद्द पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अदालतका दोस्रो बरियतामा रहेका  चेलामेश्वरमले पत्रकार सम्मेलनमा भनेका छन्  ‘सर्बोच्च अदालतलाई नबचाए देशमा कुनै पनि लोकतन्त्र जिउंदै…

Logo