लण्डनमा रेल भित्र बम बिष्फोटन

लण्डन, ३० भदौ । दक्षिण पश्चिम लण्डनमा शुक्रवार अतिब्यस्त समयमा रेल भित्र बम विष्फोटन भएको छ । बम बिष्फोट हुदाँ निस्किएको आगोको लप्कामा परेर २२ जना यात्रुहरु सख्त घाईते भएको स्कटल्याण्ड यार्डका प्रहरीले जनाएका छन् । पार्सोन ग्रिन स्टेसनमा ट्युव ट्रेनमा भएको विष्फोटनलाई प्रहरीले आतंकवादी आक्रमण बताएपनि यो समाचार तयार पारुन्जेल सम्म कसैलाई पक्राउ भने…

Logo