मुम्बई ।मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ ।शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिहान केही हिस्सामा आगो नियन्त्रणमा आएको भास्कर दैनिकले जनाएको छ ।आगलागीको सूचना पाएपछि मध्यराति नै महाराष्ट्रका मुख्यमन्त्री आदित्य ठाकरे घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार, आगलागीबाट करिब दुई…