विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड तीन लाख नाघ्यो

काठमाडौं ।विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड ३ लाख ५ हजार ५०८ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ ।यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले…

Logo