काठमाडौं ।कोरोना भाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख भन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्ने गरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ ।कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती…