चीनका राष्ट्रपति सीद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं ।चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना भएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले…

Logo