भारतीय गायिका नेहा कक्करको विवाहको चर्चा

टेलिभिजन होस्ट आदित्य नारायण पछि भारतीय गायिका नेहा कक्करको नाम गायक रोहन प्रीत सिंहसँग जोडिएको छ । पछिल्ला केही वर्ष यता निकै चर्चामा रहेकी गायिका कक्करको सम्बन्धको बारेमा मात्र चर्चा चलेको होइन उनको बिहेको चर्चा नै चलेको छ । उनले रोहनसँग २४ अक्टोबरमा विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरिरहेका छन् । यसबारे नेहाले…

Logo