भारतमा कोरोना संक्रमित ४ लाख ९१ हजार, मृत्तक कति ?

काठमाडौं ।भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । यहाँ हालसम्म ४ लाख ९१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।विहीबारमात्रै ४०१ जना संक्रमितको मृत्यु भएको भारतमा मृत्तकको कूल संख्या १५ हजार ३०८ पुगेको छ । यहाँ विहिबार एकै दिन १८ हजार बढी संक्रमित थपिए ।भारतमा २ लाख ८५ हजार निको…

Logo