काठमाडौं ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १३ हजार १७२ पुगेको छ । साथै विश्वभर १ करोड ५ लाख ७६ हजार ९०६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ८८ हजार…