‘भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ’

काठमाडौं ।संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले बताएका छन् । उनले यो असमानतालाई सम्बोधन गरिनु पर्नेमा जोड दिए ।“यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,” संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्त मिसेल…

Logo