जेनेभा ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९७ हजार ४११ पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख २६ हजार २७३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख १२ हजार २५९ जना निको भएका छन्…