तिलु शर्मा पौडेलदोहा कतार ।आज थप १ हजार ३ सय ६८ जनामा सङ्क्रमण देखिएसँगै कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ७० हजार १ सय ५८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११३ जनामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ५९७ जनाले स्वास्थ्य लाभ गरेसँगै कुल…