ब्रासिलिया ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोना भाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।विश्वमै संयुक्तराज्य…