तिलु शर्मा पौडेलदोहा कतार ।कतारको स्वास्थ्य मन्त्रालयले कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै थप ५ हजार १६१ जनालाई परीक्षण गर्दा १,२०१ जनामा सङ्क्रमण देखिएसँगै कुल संक्रमित हुनेको सङ्ख्या ८२ हजार ०७७ पुगेको जनाएको छ । १ हजार ७८० जनासहित कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६० हजार ४६१ पुगेको छ । आज ५ जना ५३,…